डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
ratopati.com · Mon Sep 14 00:56:11 GMT 2026

डडेलधुरा । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय डडेलधुराले डडेलधुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदहरूमा करार सेवामा पदपूर्तिको आवेदन आह्वान गरेको छ।
सङ्कायले सोमबार पहिलोपटक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो।
Read full story at source (ratopati.com)