पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
ratopati.com · Mon Sep 14 01:15:45 GMT 2026

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयले तरकारी खेती सुरु गरेको छ।
विद्यालयको दिवाखाजा र छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने तथा विद्यार्थीहरूलाई प्राविधिक र व्यावसायिक ज्ञान-सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरिएको हो।
Read full story at source (ratopati.com)