पशुपतिनाथ क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा संगै स्वास्थ्य र खानेपानी सेवा
newsofnepal.com · Mon Sep 14 01:16:49 GMT 2026

काठमाडौं ।
हरितालिका तिजको अबसरमा काठमाडौ स्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य , खानेपानी र सुरक्षा सहित करिब ८ सय जनशक्ति परिचालन गरेको छ ।
Read full story at source (newsofnepal.com)