आज शनिदेवको पूजा गर्नुहोस्
khabarhub.com · Sat Aug 29 00:07:20 GMT 2026

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट २९ तारिख। भदौ कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा ।
आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
Read full story at source (khabarhub.com)