पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
nepallive.com · Mon Sep 14 00:29:00 GMT 2026

काठमाडौं– कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा सोमबार भारी वर्षाको सम्भावना रहेको छ।
राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
Read full story at source (nepallive.com)