जेलेन्स्कीलाई ट्रम्पको चेतावनी: रुसको इन्धनमा नहान्नू
barnanmedia.com · Mon Sep 14 01:20:57 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसमा डिजेल इन्धनका ‘रिफाइनरी’मा आक्रमण नगर्न चेतावनी दिएका छन्।
उनले यस कार्यले अभाव सिर्जना गरेको र रुसबाहेकका अन्य देशलाई ‘क्षति’ भइरहेको बताएका छन्।
Read full story at source (barnanmedia.com)