सामसङले ग्राहकहरूलाई द्रुत गतिको मेमोरी चिप उपलब्ध गराउन थाल्यो
clickmandu.com · Fri May 29 07:01:32 GMT 2026

एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सले शुक्रबार आफ्ना ग्राहकहरूलाई पछिल्लो हाइ–ब्यान्डविथ मेमोरी चिपको नमूनाहरू पठाउन सुरु गरेको बताएको छ ।
एआई डेटा सेन्टरका लागि महत्त्वपूर्ण मानिने यस उत्पादनको नयाँ संस्करण वितरणमा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि भएको छ ।
Read full story at source (clickmandu.com)