गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री बालेनले गरेनन् सम्बोधन
barnanmedia.com · Fri May 29 06:54:24 GMT 2026

काठमाडौं । गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगरी समापन भएको छ।
गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ।
Read full story at source (barnanmedia.com)