भरतपुरमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा २ युवकको ज्यान गयो
himalpress.com · Mon Jun 22 02:29:42 GMT 2026

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा।प्र।०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो।
Read full story at source (himalpress.com)