गजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन इसराइली प्रधानमन्त्रीले दिए सेनालाई निर्देशन
setopati.com · Fri May 29 07:05:37 GMT 2026

इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गजाको थप भूभाग नियन्त्रणमा लिन सेनालाई निर्देशन दिएका छन्।
उनले सुरुआतमा गजाको ७० प्रतिशत भूभाग कब्जा गर्ने लक्ष्यसहित सैन्य अभियान अघि बढाउन आदेश दिएको बताएका हुन्।
Read full story at source (setopati.com)