वार्ताकै बीच ट्रम्पले धम्की दिएपछि इरानको कडा प्रतिक्रिया
lokaantar.com

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डमा निर्णायक वार्ता भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ।
ट्रम्पले इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण नरोके अमेरिकाले इरानमाथि नै कडा हमला गर्ने धम्की दिएका थिए ।
Read full story at source (lokaantar.com)