मलेसियासँग तत्काल प्रभावकारी कूटनीतिक संवाद बढाऊ
ekantipur.com · Mon Sep 14 01:24:05 GMT 2026

मलेसियासँग तत्काल प्रभावकारी कूटनीतिक संवाद बढाऊ
नेपालले मलेसियासामु तीन वटा विषयमा प्र्रश्न उठाएको छ, छनोट गरिएको म्यानपावर कम्पनीलाई एफडब्लूसीएमएसको सूचीबाट हटाइनुपर्ने, श्रम आप्रवासनसम्बन्धी दुई देशका मुद्दा आपसी द्विपक्षीय छलफल, परामर्श र सहमतिका आधारमा मात्र अगाडि बढाउनुपर्ने र संयुक्त प्राविधिक समितिको बैठक तत्काल राख्नुपर्ने ।
Read full story at source (ekantipur.com)