श्रीलंकालाई हराउदै महिला एसिया कपको उपाधि भारतलाई
barnanmedia.com · Mon Sep 14 01:58:01 GMT 2026
काठमाडौं । भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गएराति सम्पन्न फाइनलमा भारतले श्रीलंकालाई पराजित गर्दै आठौँ पटक एसिया कपको उपाधि जितेको हो ।
Read full story at source (barnanmedia.com)