फिल्म 'हली' साउन २२ मा रिलिज हुने
setopati.com · Fri May 29 07:15:00 GMT 2026

ओम प्रतीकको निर्देशनमा निर्माण भएको फिल्म 'हली' आगामी साउनमा प्रदर्शनमा आउने भएको छ।
फिल्म साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो। निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
Read full story at source (setopati.com)