दीपाश्री, दिलीप र प्रियंकासहितका शीर्ष स्टारहरूको विशेष नृत्य रहेको फिल्म ‘हली’ साउन २२ मा आउने
kalakarmi.com · Fri May 29 07:23:53 GMT 2026

काठमाडौं- ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रवार फिल्मका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
एउटा पोस्टरमा फिल्मका मुख्य कलाकारहरु रिसाहा स्वभावमा देखिएका छन्। ओमप्रतिक,सरोज खनाल,प्रमोद दीप र सुजता थापा रिसाहा स्वभावमा देखिएका छन्। उनीहरुबीचको सम्बन्धमा खटपट परेपछिको अवस्था पोस्टरमा देख्न सकिन्छ। पोस्टरले फिल्मको कथामा हुने एउटा घटनालाई प्रस्तुत गरेको छ।
Read full story at source (kalakarmi.com)