गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन सामग्रीको निरीक्षण गर्दै सशस्त्र प्रहरीलाई भने– उद्धार कार्यमा कुनै कमी नहोस्
bishowkhabar.com · Mon Sep 14 02:07:32 GMT 2026

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको विशेष निरीक्षण तथा अवलोकन गरेका छन् ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गृहमन्त्री गुरुङले आइतबार संगठनसँग उपलब्ध उद्धार सामग्री एवं आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)