आइपीएल : गुजरात र राजस्थान भिड्दै, जित्ने टोली फाइनल पुग्ने
nagariknews.nagariknetwork.com · Fri May 29 07:24:14 GMT 2026
आइपीएल २०२६को दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्।
मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ। आजको विजेता टोली फाइनल प्रवेश गर्नेछ भने हार्ने टोली तेस्रो स्थानमा रहँदै बाहिरिनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)