‘मन्दिरमा आगो लगाइदिने छौँ’ भन्दै भड्काउ अभिव्यक्ति दिने दलित अभियन्ता पक्राउ
nepalpress.com · Fri May 29 07:27:36 GMT 2026

काठमाडौं । ‘मठ मन्दिर आगो लाइदिनेछौं’ जस्ता धार्मिक भावनामा आघात तथा सद्भाव भड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार रहेका छन् ।
Read full story at source (nepalpress.com)