जेलेन्स्कीलाई ट्रम्पको चेतावनी: रुसको इन्धनमा नहान्नू
kendrabindu.com · Mon Sep 14 02:13:43 GMT 2026

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसमा डिजेल इन्धनका ‘रिफाइनरी’मा आक्रमण नगर्न चेतावनी दिएका छन्। उनले यस कार्यले अभाव सिर्जना गरेको र रुसबाहेकका अन्य देशलाई ‘क्षति’ भइरहेको बताएका छन्।
‘राष्ट्रपति जेलेन्स्कीले एउटा कुरा गर्नुपर्छ’, ट्रम्पले आयरल्यान्ड भ्रमणका क्रममा आइतबार पत्रकारहरूसँग भने, ‘उहाँले रुसमा डिजेल इन्धन नष्ट गर्न छाड्नुपर्छ।’
Read full story at source (kendrabindu.com)