भोटेकोशी बाढीले खोसेको खुसी : तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन
rajdhanidaily.com · Mon Sep 14 02:16:26 GMT 2026

राँझा (बाँके) । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउँथ्यो । मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने संगीतका भाकाहरूले गाउँलाई सधैँ गुञ्जायमान बनाउँथे तर यो वर्ष थपुवाको आकाश अर्कै शोकले ढाकेको छ । मादलका तालहरू सुनसान भएका छन्, अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन् ।
Read full story at source (rajdhanidaily.com)