बहुला खोलामा बाढी आएपछि भेरी करिडोर अवरुद्ध
onlinekhabar.com · Mon Sep 14 02:13:19 GMT 2026

२९ भदौ, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध भएको छ।
बहुला खोलामा आएको बाढीले सडकको विभिन्न भाग कटान गर्नुका साथै नलगाड-१ तर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिए। सडकमा बाढी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ।
Read full story at source (onlinekhabar.com)