सरकारसँग निकट देखिएका धार्मिक गुरु श्रीनिवास सत्तारुढकै सांसदसँग आ'क्रोशित !
barnanmedia.com · Mon Sep 14 02:16:08 GMT 2026

धर्मगुरु आचार्य श्रीनिवासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह र प्रमुख सचेतक क्रान्तिशिखा धितालप्रति आ'क्रोश व्यक्त गरेका छन्। आइतबार एक कार्यक्रममा बोल्दै उनले संसदमा आफूमाथि प्रश्न उठाएको भन्दै सिंह र धितालको आ'लोचना गरेका हुन्। सिंहले रास्वपा र वर्तमान सरकारलाई कमजोर बनाउन खोजेको आ'रोप लगाउँदै उनले सिंहलाई ‘नैतिकता नभएको’ र ‘ल'ज्जास्पद नेता’ जस्ता व्यक्तिगत टिप्पणी गरे। ‘तपाईं यो रास्वपालाई भाँ'ड्न आउनुभएको हो। तपाईं यो रास्वपालाई फु'टाउन आउनुभएको हो। तपाईं यो दुई तिहाइको सरकारलाई बि'गार्न आउनुभएको हो,’ उनले भने।
त्यस्तै, धितालले आफूलाई ‘वि'वादित गुरु’ भनेको विषयमा आ'पत्ति जनाउँदै उनले धिताल रास्वपाको चुनावी लहर तथा ‘घण्टी छाप र बालेनको ह्विम’ का कारण सांसद बनेको टिप्पणी गरे।
Read full story at source (barnanmedia.com)