कृष्णभीरमा सडक भासिएपछि नयाँ ट्रयाक खोलेर परीक्षण गरियो, आगामी बिहीबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने
bishowkhabar.com · Mon Sep 14 02:26:25 GMT 2026

काठमाडौं– पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक भासिएपछि सरकारले नयाँ ट्रयाक खालेको छ ।
केही दिनयता निरन्तरको प्रयासबाट हिजो आइतबार नयाँ ट्रायाक खुलाइएको हो । ट्रयाकमा हिजो सावारी आवागमन परीक्षण समेत गरिएको छ ।
Read full story at source (bishowkhabar.com)