डोजर आतङ्कविरुद्ध सुकुमबासी मार्च : ‘गणतन्त्र जिन्दावाद ! GUNतन्त्र मुर्दावाद !’ (तस्बिरसहित)
ratopati.com · Fri May 29 07:52:38 GMT 2026

काठमाडौँ । गणतन्त्र दिवसको सन्दर्भ पारेर भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीले ‘भूमिहीन सुकुमबासी मार्च’ गरेका छन्।
विकल्पविना राज्यले चलाएको संवेदनाहीन डोजर आतङ्क र उठीबासविरुद्ध उनीहरूले सडक प्रदर्शन गरेका हुन्।
Read full story at source (ratopati.com)