अण्डाको मूल्य बढ्यो
nepalnews.com · Sat Jun 06 01:05:41 GMT 2026

नारायणगढ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ।
सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
Read full story at source (nepalnews.com)