बेइजिङ अवार्ड विजेता ६ चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन हुने
setopati.com · Fri May 29 07:43:00 GMT 2026

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका विभिन्न संस्करणमा उत्कृष्ट ठहरिएका छ वटा चिनियाँ चलचित्रहरू काठमाडौंमा प्रदर्शन हुने भएका छन्।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम 'टियानतान अवार्ड प्यानोरामा' अन्तर्गत आगामी जुन २ देखि ४ तारिखसम्म यी चलचित्रहरू प्रदर्शन गरिने भएका हुन्।
Read full story at source (setopati.com)