पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भिड (तस्वीरहरू)
nepalviews.com · Mon Sep 14 02:51:09 GMT 2026

काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।
नेपाल न्यूज बैंक
Read full story at source (nepalviews.com)