बायर्नको रोमाञ्चक जित
baahrakhari.com · Mon Sep 14 02:54:04 GMT 2026
काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा एसभी एल्भर्सबर्गविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
उर्साफार्म एरिना (वाल्डस्टेडियन एन डेर कैसरलिन्डे)मा आइतबार पाहुना टोली बायर्नलाई जित दिलाउन लेनार्ट कार्ल र ह्यारी केनले गोल गरे । एल्भर्सबर्गका लागि मौरिस क्राटेनमाकरले गोल फर्काए ।
Read full story at source (baahrakhari.com)