भोटेकोशी बाढीले क्षति पुनर्निर्माणका लागि सवा ७ खर्ब
annapurnapost.com · Mon Sep 14 03:08:17 GMT 2026

काठमाडौं :
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिको पुनरुत्र्थान तथा पुनर्निर्माणका लागि कुल ७ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन’ प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो।
Read full story at source (annapurnapost.com)