भारतलाई एसीसी महिला एसिया कपको उपाधि, ट्रफी लिन अस्वीकार
baahrakhari.com · Mon Sep 14 03:19:25 GMT 2026
काठमाडौं । साबिक विजेता श्रीलंकाविरुद्ध ७२ रनको सानदार जित निकाल्दै भारत एसीसी महिला ट्वान्टी–२० एसिया कपको च्याम्पियन बनेको छ । भारतले आठौँपटक यो उपाधि जितेको हो ।
आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।
Read full story at source (baahrakhari.com)