वामपन्थी राजनीति : तथ्य बदलिएको छ, सोच पनि बदलौं
onlinekhabar.com · Mon Sep 14 03:16:39 GMT 2026

पुष्पलालले आफ्ना विचारहरू कुन समयमा निर्माण गर्नुभयो भन्ने कुरा बुझ्नु जरुरी छ। आजको अवस्था हेरेर उहाँले त्यो विचार बनाउनुभएको होइन। उहाँले आफ्नो समयको नेपाल र विश्वको परिस्थितिलाई हेरेर धारणा निर्माण गर्नुभएको हो।
त्यसैले आज हामीले पुष्पलालका विचार र त्यतिबेलाका राजनीतिक नारालाई हेर्दा त्यसबेलाको परिस्थिति पनि सम्झनुपर्छ।
Read full story at source (onlinekhabar.com)