पशुपतिका चारवटै ढोका खुला, ९ हजार बढीले गरे दर्शन
nepallive.com · Mon Sep 14 03:24:11 GMT 2026

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले दर्शन गरेका छन्।
बिहान ३:१५ बजेदेखि पशुपतिका चारवटै ढोका खुला गरिएको छ भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Read full story at source (nepallive.com)