कलाकारको आँखामा तीज : रातो साडी, माइतीको सम्झना र बदलिँदो संस्कार
nepalviews.com · Mon Sep 14 03:23:57 GMT 2026

काठमाडौं । भदौ महिना प्रारम्भ हुनसाथ नेपाली समाजमा तीजको रौनक छाउँछ । रातो साडी, चुरा, पोते र गहनामा सजिएका महिलाहरू, दर खानेहरुको जमघट, तीजका गीत र नाचगानले गाउँदेखि सहरसम्मको वातावरण रंगीन बन्छ ।
विशेषगरी महिलाहरूको पर्वका रूपमा मनाइने तीज नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, माइती र चेलीबेटीबीचको सम्बन्ध, भेटघाट, सुख–दुःख साटासाट र आत्मीयताको पर्वका रूपमा पनि स्थापित छ ।
Read full story at source (nepalviews.com)