लोकप्रियताभन्दा भविष्य निर्माण गर्ने बजेट चाहिएको छः नैनसिंह महर
nepalpress.com · Fri May 29 08:55:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आ.व.२०८३/०८४ को बजेटले विगतका कमजोरी दोहोर्याउने नभई आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने बताएका छन्।
सरकारले बजेट ल्याउने तयारी गरिरहेको बेलामा उनले बजेटले उपभोगभन्दा उत्पादन, वितरणभन्दा अवसर सिर्जना र अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले बजेट युवा, महिला र उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए।
Read full story at source (nepalpress.com)