धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन
himalpress.com · Sat Jun 27 10:53:26 GMT 2026

धरान – धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि सञ्चालनमा आएको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्।
संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०/५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो।
Read full story at source (himalpress.com)