परेवाले किन बाटो बिराउँदैन ?
nagariknews.nagariknetwork.com · Fri May 29 08:55:13 GMT 2026

परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ।
अध्ययनअनुसार यी चराहरूले दिशा निर्देशनका लागि केवल आकाशीय सङ्केत वा स्थलचिह्न मात्र नभई, उनीहरूको कलेजोसँग सम्बन्धित जैविक प्रणालीलाई पनि उपयोग गर्ने सम्भावना देखिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)