सिआइडी हुँ भन्दै ठगेको आरोपमा दुई जना पक्राउ
setopati.com · Sun Feb 09 16:47:31 GMT 2025

कपिलवस्तुमा प्रहरीको सिआइडी हुँ भनेर ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।
बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३२ वर्षीय ऋषिराम घिमिरे र ३२ वर्षीय जीवन थापालाई प्रहरीले पक्राउ गरेको हो।
Read full story at source (setopati.com)