बैतडीका गाउँबस्तीमा मकै थन्क्याउने चटारो
gorkhapatraonline.com · Mon Sep 14 03:45:36 GMT 2026

बैतडीका गाउँबस्तीमा यतिबेला मकै थन्क्याउने चटारो छ । बिहानैदेखि खेतबारीमा मकै भाँच्ने, डोको–नाम्लोमा बोकेर घरको आँगनमा ल्याउने, खोस्टा निकाल्ने र सुकाउने काममा किसान व्यस्त छन् ।
घरका आँगन र बार्दलीमा मकैका टव्वा (लुटा) झुन्डिन थालेपछि गाउँको वातावरणसमेत आकर्षक देखिन थालेको छ ।
Read full story at source (gorkhapatraonline.com)