‘जनता कहिलेसम्म बाघको शिकार भइरहने ?’
deshsanchar.com · Sun Feb 09 17:15:50 GMT 2025

काठमाडौँ – पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन्। यही विषयलाई आज सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाएका छन्।
प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आज उहाँहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढेको भन्दै समाधानका लागि माग गरे।
Read full story at source (deshsanchar.com)