मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दिए राजीनामा
baahrakhari.com · Sun Feb 09 18:05:28 GMT 2025

नयाँदिल्ली । भारतको मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् । आइतबार साँझ उनले राजभवन गएर राज्यपाल अजयकुमार भल्लालाई राजीनामा बुझाएका हुन् ।
मणिपुर हिंसाको झन्डै डेढ वर्षपछि सिंहले राजीनामा दिएका हुन् ।
Read full story at source (baahrakhari.com)