जाजरकोटको बौलाह खोलामा आएको बाढीले बैरीतालका पसल बगायो, भेरी करिडोर अवरुद्ध
ratopati.com · Mon Sep 14 03:53:21 GMT 2026

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-१ र २ को बिचमा पर्ने बौलाह खोलामा आएको बाढीले ठुलो क्षति पुर्याएको छ।
गएराति परेको अविरल वर्षाका कारण उक्त खोलामा बाढी आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काले बताएका हुन्।
Read full story at source (ratopati.com)