एनआरएनएद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई राहत
onlinekhabar.com · Mon Sep 14 03:47:08 GMT 2026

२९ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान जारी राखेको छ।
एनआरएनएले अभियानअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित परिवारका लागि खाद्यान्नलगायत राहत सामग्री वडा अध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरेको छ।
Read full story at source (onlinekhabar.com)