मुस्ताङमा जलवायु सम्मेलन हुँदै, ४२० स्थानीय तह सहभागी हुने
setopati.com · Mon Sep 14 03:53:00 GMT 2026

यही भदौ ३० गते मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ।
सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो।
Read full story at source (setopati.com)