तयारी हुँदैछन् प्रधानमन्त्रीका एजेन्डा
annapurnapost.com · Mon Sep 14 03:49:52 GMT 2026

काठमाडौं : नयाँ सरकार बनेपछि प्रधानमन्त्री वालेन्द्र शाह पहिलोपटक संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुँदैछन्। महासभामा प्रधानमन्त्री शाहले उठाउने मुद्दाको बारेमा व्यापक चासो बढेको छ।
प्रधानमन्त्रीले महासभामा कस्ता विषय उठाउनेछन् भन्ने विषयमा परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको छ। अन्तर्राष्ट्रिय सहयोग तथा सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्न महत्वपूर्ण अवसरको रूपमा महासभालाई लिइन्छ।
Read full story at source (annapurnapost.com)