आईसीयूमा उपचाररत घा'इतेसँग अन्तर्वार्ता लिएको विषयमा प्रश्न?
barnanmedia.com · Mon Sep 14 03:50:28 GMT 2026

भोटेकोसे बा'ढीमा परी घा'इते भएका बिरामी उपचाररत रहेकै अवस्थामा सुरज सिंह ठकुरीले सैनिक अस्पतालको आईसीयूमा पुगेर घ'टनाबारे जानकारी लिन खोजेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ।
लेखक दिल निशानी मगरले सामाजिक सञ्जालमार्फत चिकित्सकबाट डिस्चार्ज नभइसकेका र शारीरिक तथा मानसिक रूपमा पूर्ण रूपमा निको नभएका घा'इतेलाई आईसीयूमै पुगेर ‘इन्सिडेन्ट हिस्ट्री’ सोधिएको बारे प्रश्न उठाएका छन्।
Read full story at source (barnanmedia.com)