मधेसको नीति तथा कार्यक्रम : केन्द्रमा कृषि‚ स्वास्थ्य र सुशासन
nepalnews.com · Fri May 29 09:16:51 GMT 2026

जनकपुर। विगतमा टुक्रे योजनाका कारण आलोचित बन्दै आएको मधेस प्रदेश सरकारले यसपटक कृषि, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेको छ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभाको बैठकमा आव ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। सरकारले ल्याएको नीति कार्यक्रममा बाल विवाह र दाइजो प्रथा न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम प्राथमिकतामा परेको छ। ‘मेड इन मधेस, समृद्ध प्रदेश’ भन्ने नारा मध्येनजर गर्दै उत्पादनशील मधेस आत्मनिर्भर देश अभियान अघि बढाइने भएको छ।
Read full story at source (nepalnews.com)