ओमानले होर्मुज वार्ता स्थगित गरेपछि तेलको मूल्य १०७ डलर नाघ्यो
nagariknews.nagariknetwork.com · Mon Sep 14 03:48:29 GMT 2026

ओमानले इरान र खाडी क्षेत्रका देशबिच होर्मुजको जलमार्गबाट हुने समुद्री आवागमन व्यवस्थापनबारे सोमबार हुने तय भएको वार्ता स्थगित गरेको छ।
केही क्षेत्रीय देशको अनुरोधमा इरान र ओमानले संयुक्त रूपमा वार्ता स्थगित गर्ने निर्णय गरेको इरानी विदेश मन्त्रालयका अधिकारी मोहम्मद अली बाकले बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)