चापाकल सुकेपछि खानेपानी सङ्कट : एउटै पम्पको भरमा दुई सय परिवार
ratopati.com · Mon Sep 14 04:03:26 GMT 2026

सिरहा । घरको आँगनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको सङ्कट भोग्नुपरेको छ। करिब २ सय घरपरिवार पानी भर्न छिमेकीको सबमर्सिबल पम्पमा लाइन बसेर पानी ल्याउन बाध्य छन्।
गाउँकै मोहन झाको घरमा जडान गरिएको सबमर्सिबल पम्पको भरमा स्थानीय बस्नुपरेको छ। दुई बाल्टी पानी भर्न घण्टौँ कुर्नुपर्ने अवस्था छ।
Read full story at source (ratopati.com)