आज हरितालिका तीज, बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो (फोटोफिचर)
nepalnews.com · Mon Sep 14 04:02:11 GMT 2026

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
Read full story at source (nepalnews.com)