बाढी प्रभावित १५० परिवारलाई सहाराको समन्वयमा अत्यावश्यक सामग्री हस्तान्तरण
nepalpress.com · Mon Sep 14 04:04:47 GMT 2026

काठमाडौँ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवारका लागि मलेसियास्थित एन पेनाङ क्लबको सहयोग तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित १ सय ५० परिवारलाई इन्डक्सन चुलोलगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ।
बाढी तथा विपद्बाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो।
Read full story at source (nepalpress.com)